राजावादीको आन्दोलनबारे छानबिन गर्ने सरकारको निर्णय
काठमाडौं। राजावादीको आन्दोलनबारे सरकारले छानबिन गर्ने भएको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको हो। यस्तै बैठकले तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भर्त्सना गर्दै शुक्रबारको घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था सरकारले नै मिलाउने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा … Continue reading राजावादीको आन्दोलनबारे छानबिन गर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed