सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीच मंगलबार भएको वार्ता अनिर्णित टुंगिएको हो। वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णुप्रसाद पौडेल समेत सहभागी भएका थिए। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच … Continue reading सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन