माल्टा पठाइदिने भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रु २४ लाख लिई माल्टा … Continue reading माल्टा पठाइदिने भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed