घरेलु मैदानमा दिल्लीलाई हराउँदै कोलकाता १४ रनले बिजयी
नयाँदिल्ली। आईपीएलको ४८ औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले दिल्ली क्यापिटल्स (डीसी) लाई १४ रनले पराजित गरेको छ। दिल्लीको अरुण जेटली स्टेडियममा टोलीले ८ वर्षपछि जित हात पारेको हो। उसको अन्तिम जित २०१७ को सिजनमा थियो। मंगलबार दिल्लीले टस जितेर बलिङ रोजेको थियो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो। यो … Continue reading घरेलु मैदानमा दिल्लीलाई हराउँदै कोलकाता १४ रनले बिजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed