लिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक

काठमाडौं। संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ। गीतमा बेलायतमा बस्दै आएका गीतकार विनोद सुवेदीको शब्द छ। गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन्। यी दुवै कलाकारको यो पहिलो सहकार्य हो। रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको … Continue reading लिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक