प्रत्यक्ष वार्ता गर्न युक्रेन र रूस दुवै तयार, टर्कीमा वार्ता हुने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “व्यक्तिगत रूपमा” वार्ता गर्न तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गर्दा एक्समा उनले यो बयान दिएका हुन्। “अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन। म … Continue reading प्रत्यक्ष वार्ता गर्न युक्रेन र रूस दुवै तयार, टर्कीमा वार्ता हुने