भारतीय आक्रमणमा पाकिस्तानका स्क्वाड्रन लिडरसहित ११ सैनिक मारिए
काठमाडौं । पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर) ले गत हप्ता भारतसँगको सैन्य झडपमा पाकिस्तानी सेना र वायुसेनाका ११ सैनिक मारिएको बताएको छ। मंगलबार जारी गरिएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ – भारतसँगको लडाईंमा एक स्क्वाड्रन लिडर सहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएका छन्। आईएसपीआरले जारी गरेको विज्ञप्ति … Continue reading भारतीय आक्रमणमा पाकिस्तानका स्क्वाड्रन लिडरसहित ११ सैनिक मारिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed