‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन’
जलेश्वर (महोत्तरी)। नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन्। नेपाली कांग्रेस महोत्तरीले आज सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले वर्तमान सरकार दुईतिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम गर्न नसकेको बताए। नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर … Continue reading ‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed