चाईनापुलबाट सेति नदिमा हाम्फालेका युवकको उद्दार

काठमाडौं। शुक्रबार पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेति नदिमा हाम्फालेका एक युबकको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ। नाम वतन नखुलेको अन्दाजी २०र२१ वर्षको युवक आत्महत्याको लागि हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरि बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९ः३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग … Continue reading चाईनापुलबाट सेति नदिमा हाम्फालेका युवकको उद्दार