राम्रो व्यक्ति व्यक्ति गभर्नर हुनेमा ढुंक भए पनि अहिले गडबड भइरहेको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले गत महिना मात्रै करिव २ खर्व रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र बैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको भन्दै रेमिट्यान्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको आशंका व्यक्त गरेका … Continue reading राम्रो व्यक्ति व्यक्ति गभर्नर हुनेमा ढुंक भए पनि अहिले गडबड भइरहेको छ : शेखर कोइराला