नेताहरूलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन्। आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए। उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने … Continue reading नेताहरूलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मुख्यमन्त्री पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed