एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रुपमा अघि बढ्ने दाबी गरे। ‘निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन … Continue reading एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश