तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण
काठमाडौं। वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन्। शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन्। हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। यस पटक सगरमाथा आरोहण … Continue reading तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed