काठमाडौं। संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक आज बस्दैछ। बुधबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो। आज अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा … Continue reading आज पाचँवटा समितिको बैठक बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed