बाढीकाे कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

अदानचुली (हुम्ला)। यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराकाे कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन्। बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन्। टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ … Continue reading बाढीकाे कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा