एकीकृत समाजवादीले आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनताको आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर सबै स्थानीय तह, जिल्ला र प्रदेशमा अभियान सञ्चालन गर्न लागेको हो। ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा तय गरिएको अभियानमा वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिसहित पार्टीको … Continue reading एकीकृत समाजवादीले आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने