कतारको पार्कहरुमा ढकमक्क गुलमोहर
कतार। यतिबेला मौसामी फूल गोलैँची र गुलमोहरले कतारको पार्कहरुको शोभा बढाइरहेका छन्। आन्तरिक र बाह्य पर्यटकहरु फूलसंग फोटो खिच्नलाई अलविदा पार्क, एसी पार्क र मिया पार्कहरुमा फूलहरुसँग रमाइ रहेका देखिन्छन्। वसन्त ऋतुमा फुलेका गुलमोहर र ज्याकारान्डा फूलहरूले सबैलाई मोहित पार्छन्। पहेँलो ,रातो , पर्पल र निलो फूलको रंगहरुले प्रकृतिको सौन्दर्य मात्र बढाउँदैन, आयुर्वेद अनुसार यसलाई … Continue reading कतारको पार्कहरुमा ढकमक्क गुलमोहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed