रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री लेखकको राजीनामा मागेको हो। पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेका गरेका छन्। विज्ञप्तिमा भनिएको छ, … Continue reading रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed