गाजामा चिकित्सको घरमा इजरायली आक्रमणः चिकित्सकका १० मध्ये ९ सन्तानको मृत्यु

काठमाडौं। इजरायलले गाजाको खान युनिस शहरका एक बालरोग चिकित्सको घरमा गरेको हवाई आक्रमणमा चिकित्सकका ९ सन्तानको मृत्यु भएको छ। नासेर अस्पतालमा कार्यरत डा अला अल नज्जारका १० सन्तान मध्ये ९ जनाको मत्यु भएको हो। नज्जारका ११ वर्षीय छोरा र श्रीमान् भने आक्रमणमा घाइते भएका छन्। नज्जारका घाइते छोराको शल्यक्रिया गरेका बेलायती चिकित्सकले ग्रेयम ग्रुमले बालबालिकाकै … Continue reading गाजामा चिकित्सको घरमा इजरायली आक्रमणः चिकित्सकका १० मध्ये ९ सन्तानको मृत्यु