तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानवीय भावनाका साथ तमू समाज कुवेतद्वारा आयोजना गरेको नवौं वृहत रक्तदान कार्यक्रम शुक्रबार कुबेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको कार्यक्रममा पुरुष ९९ र महिला ३० गरी कुल १२९ जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए। समाजका … Continue reading तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे