काठमाडौं। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बसिरहेकाे छ। जारी बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्। यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएकाे छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed