एमाले सचिवालय बैठक जारी
काठमाडौं। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बसिरहेकाे छ।
जारी बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।
यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment