समाज


लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० जना कारवाही

लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० जना कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आइतबार कारवाही गरिएको छ । आइतबार दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । काठमाडौँबाट एक हजार ३८६, ललितपुरबाट २२४ र भक्तपुरबाट १७८ जनालाई नियन्त्रणमा लिएको हो ।

कोरोनाको सन्त्रास फैलिइरहँदा दादुरारुबेलाबाट चेपाङ गाउँमा दुईको मृत्यु, १ सय ५० बिरामी

कोरोनाको सन्त्रास फैलिइरहँदा दादुरारुबेलाबाट चेपाङ गाउँमा दुईको मृत्यु, १ सय ५० बिरामी

धादिङ । कोरोनाको सन्त्रास फैलिइरहँदा दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १ सय ५० बिरामी परेका छन्...

No ads found for this position
Pages: 1 2 3 137