गण्डकी कोटिहोममा राधिका दासीको प्रवेश, देवी प्रतिभाको बिदाइ

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन्। उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ। जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको भने आज बिदाइ हुनेछ। मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ देखि २६ गतेसम्म श्रीमद्देवी भागवत … Continue reading गण्डकी कोटिहोममा राधिका दासीको प्रवेश, देवी प्रतिभाको बिदाइ