‘जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका निम्ति क्रियाशील छु’

खोटाङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आफू क्रियाशील रहेको बताएका छन्। किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ-जायजुममा आज आयोजित बृहत् साकेला प्रदर्शनीमा उनले जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताए। ‘नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ। … Continue reading ‘जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका निम्ति क्रियाशील छु’