संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ: नेता महर

ताप्लेजुङ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बताएका छन्। संविधानलाई संकटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिए। मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता महरले समावेशी अधिकारसहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताए। ‘समाजमा … Continue reading संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ: नेता महर