यार्सागुम्बासहित एक जना पक्राउ
काठमाडौं । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। हिजो खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ-छिपाइ ल्याएको एक किलो ६ सय ७० ग्राम अवैध यार्सागुम्बासहित शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका शाहीलाई … Continue reading यार्सागुम्बासहित एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed