पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ। मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो। शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरोका कारण मानवीय र … Continue reading पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed