सदर चिडियाखानामा एउटा गैंडा थपियो

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ। चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो। चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैंडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए। बिहिबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर तीन वर्षको रहेको … Continue reading सदर चिडियाखानामा एउटा गैंडा थपियो