नबिराउनू, नडराउनू, अरु कुरा कानुनी कुरा छन्ः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टचारको मुद्दा राजनीतिक प्रतिशोध भएको बताएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको शीर्ष नेताहरूको बैठले अध्यक्ष नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरूले कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए। छलफलपछि … Continue reading नबिराउनू, नडराउनू, अरु कुरा कानुनी कुरा छन्ः माधव नेपाल