काठमाडौं । आयुर्वेदिक औषधिको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ। यसै अनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ। तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन राखेको दलबाट बनेको बीउ एक … Continue reading विधिपूर्वक तुलसीको दल राखियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed