काठमाडौं। नेकपा(एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भ्रष्टाचारको मुद्दा चलाईएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीले नै प्रधानमन्त्री ओलीको निर्देशनमा नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाईएको भन्ने निश्कर्ष निकालेको बताएका हुन्। उनले भने, ‘नितान्त राजनीतिक प्रतिशोध साँध्नको लागि ल्याईएको हो … Continue reading प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिशोध साँध्नका लागि माधव नेपालमाथि मुद्दा चलाईएको हो: शेरबहादुर कुँवर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed