जिर्ण अवस्थामा नेपालको पहिलो ट्रेन (तस्बिरहरू)

काठमाडौं । नेपालमा सन् १९२७ मा चन्द्र शमशेरका पालामा पहिलोपटक रेल सञ्चालनमा आएको थियो। प्रथम विश्वयुद्धमा बेलायतलाई सैन्य सहायता उपलब्ध गराएबापत युद्ध सकिएपछि बेलायतले नेपाललाई २१ लाख रुपैयाँ प्रदान गरेको थियो। त्यतिबेला देशको आन्तरिक ढुकुटीबाट प्रधानमन्त्रीको तजबिजमा जे-जसरी खर्च हुने गरेको भए पनि बेलायत सरकारबाट प्राप्त त्यो २१ लाख रुपैयाँलाई भने प्रधानमन्त्री चन्द्र शमशेरले अन्यत्र … Continue reading जिर्ण अवस्थामा नेपालको पहिलो ट्रेन (तस्बिरहरू)