काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको हिले-जात्रा आजदेखि सुरु भएको छ। परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरु सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले … Continue reading पनौतीमा आजदेखि हिले-जात्रा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed