ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन्। रातोपाटी डटकमले १२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरेका हुन्। ‘झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा … Continue reading पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed