समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता विरोधी : प्रेस युनियन

काठमाडौं । समाचार प्रकाशित गरेको आधारमा अनलाइनबाट समाचार डिलिट गर्न अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेको विषयमा नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। जिल्ला अदालत काठमाडौंले पछिल्लो पटक विजमाण्डु डटकम, नेपालखबर डटकममा प्रकाशित समाचार डिलिट गर्न अन्तरिम आदेश दिएको र टच टकमा समाचार प्रकाशित गरेको आधारमा पत्रकार दिलभूषण पाठकलाई प्रहरीले … Continue reading समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता विरोधी : प्रेस युनियन