जंगी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी
काठमाडौं। साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ। जंगी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी– २०८२’ सञ्चालन गरिएको हो। सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर … Continue reading जंगी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed