न्यायपरिषद बैठक जारी, उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने तयारी
काठमाडौं। उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्यायपरिषदको बैठक बसिरहेको छ। शुक्रबार विहानैदेखि जारी न्यायपरिषदको जारी बैठकमा उच्च अदालतमा रिक्त २४ जना न्यायाधीश नियुक्तिका विषयमा छलफल भइरहेको छ। उच्चमा न्यायाधीश नियुक्ति गर्ने विषयमा बिहीबार पनि परिषदको बैठक बसेको थियो। उच्च अदालतमा २४ न्यायाधीशको पद रिक्त छ। अदालतका अधिकृतहरू, सरकारी वकिल, कानुन अधिकृतहरू … Continue reading न्यायपरिषद बैठक जारी, उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed