‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’
इटहरी (सुनसरी)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले समावेशी सिद्धान्त अनुरुप संयमित र जिम्मेवार भएर राजनीति गर्ने बताएका छन्। आज नेपाल तामाङ संघ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसले उत्तेजनात्मक र निषेधात्मक भन्दा समावेशी, संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट पारे। महामन्त्री थापाले जातीय वा धर्मका आधारमा उत्तेजना फैलाउने … Continue reading ‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed