बागमतीका निलम्बित प्रमुख थापा ५० लाख धरौटीमा छुटे
रौतहट। सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन्। डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्षकमा मुद्दा दायर गरेको थियो। सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार थापा … Continue reading बागमतीका निलम्बित प्रमुख थापा ५० लाख धरौटीमा छुटे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed