नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट
काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई एक सय ५३ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएकाे हाे। नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए। यस्तै शाकिब जुल्फिकरले ११ बलमा २४ रन बनाए भने विक्रमजित सिंहले … Continue reading नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed