मलामी गएका किशोरको मृत्यु

दैलेख। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ। रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो। डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए। घाँस काट्न गएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला … Continue reading मलामी गएका किशोरको मृत्यु