डोरियन आँधीका कारण बहमासमा ५ जनाको मृत्यु
This GOES-16 satellite image taken Sunday, Sept. 1, 2019, at 17:00 UTC and provided by National Oceanic and Atmospheric Administration (NOAA), shows Hurricane Dorian, right, churning over the Atlantic Ocean. Hurricane Dorian struck the northern Bahamas on Sunday as a catastrophic Category 5 storm, its 185 mph winds ripping off roofs and tearing down power lines as hundreds hunkered in schools, churches and other shelters. (NOAA via AP)
एजेन्सी। डोरिएन नामक आँधीले बहमासमा कम्तिमा पाँच जनाको ज्यान लिएको छ।
बहमासका प्रधानमन्त्री हबर्ट मिनिसले बताएअनुसार आँधीले देशको उत्तर–पूर्वीस्थित एबाको आइल्याण्डमा पाँच जनाको ज्यान लिएको बीबीसीमा उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण १३ हजार घरहरुमा क्षति पुगेको छ। आँधीले गर्दा आएको बाढीका कारण सडकहरु जलमग्न भएको जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment