स्वतन्त्र सेनानी गुप्ताको निधन
lj/f6gu/,$ ????????? ?????? ???????? ????
lj/f6gu/,$ c;f]h-/f;;_ M
jfdkGyL cfGbf]ngsf of]4f Pj+ lj;+ @))& sf] qmflGtsf :jtGq ;]gfgL /3'gfy u'Ktfsf] kfly{j z/L/df /fli6«o em08f cf]9fO{ xflb{s >4f~hln ck{0f ub}{ k|b]z g+ ! sf d'VodGqL z]/wg /fO{ . :j. u'Ktfsf] z'qmaf/ ;fFem lgwg ePsf] lyof] . t:jL/ M dgf]h bfxfn
c;f]h-/f;;_ M k|b]z g+ ! sf d'VodGqL z]/wg /fO{ g]kfnL sfªu|]; jfdkGyL cfGbf]ngsf of]4f Pj+ lj; @))& sf] qmflGtsf :jtGq ;]gfgL /3'gfy u'Ktfsf] ($ jif{sf] pd]/df lgwg ePsf]df pxfFsf] kfyL{jz/L/df zlgjf/ ;Ddfg ?j?k /fli6«o em08f cf]9fO{ >4fGhln ck{0f ub}{ . t:jL/÷dgf]h bfxfn, /f;;,lj/f6gu/
काठमाडौं। वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गाैला रोग र मधुमेह रोगबाट पीडित थिए । उनको शुक्रबार साँझ निधन भएको थियो ।
स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका उनले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाएक थिए । विसं १९८२ भारतको कोलकत्तामा जन्मनुभएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व गुप्ताको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरे ।
उनको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।







डिसी नेपाल







Facebook Comment