त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान ठोक्किए

डिसी नेपाल
२२ कार्तिक २०७६ १५:१५
40
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एक आपसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ ।

विमानस्थाल स्रोतका अनुसार विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाज पार्किङ गर्ने क्रममा पहिल्यै पार्किङ गरिराखेको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको बताइएको छ अहिले जहाजलाई प्राविधिकहरुले निरीक्षण गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.