चितवनमा अटो दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । चितवनमा शनिबार भएको अटो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। जिल्लाको राप्ती नगरपालिका ४ मा शनिबार साँझ भएको अटो दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनायो।
चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो पल्टिँदा अटोमा रहेका ५ जनाको मृत्यु भएको हो। मृत्यु हुने मध्ये एकजना पर्वतको कुस्मा नगरपालिका पिपलटारीका श्यामप्रसाद तिवारी रहेका छन्। मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन। घटनामाा अर्का एकजना घाइत्े भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment