आजको विनिमयदरः कुन देशको कति ? हेर्नुहोस्
काठमाडौं । आज माघ ४ गते शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ स्थिर रहेको छ।
आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८८ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ८० पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ८९ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका








डिसी नेपाल








Facebook Comment