आज कुवेती र बहराईन दिनारसहित धेरै देशको भाउ घट्यो
काठमाडौं । आज माघ १५ गते बुधबार अमेरिकी डलरसहित बै देशको विनिमयदर घटेको छ । मंगलबार (हिजो) सबै देशको विनिमयदर बढेको थियो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ। सोमबार डलर १ सय १४ रुपैयाँमा कारोबार भएको थियो।
यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ३८पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १२ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ९१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका








डिसी नेपाल








Facebook Comment