आज मलेसियन रिँगिट बाहेक सबै देशको भाउ घट्यो
काठमाडौं । आज माघ १६ गते बिहीबार मलेसियन रिँगिट बाहेक सबै देशको विनिमयदर घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३१ पैसा रहेको छ। बुधबार डलर १ सय १३ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।
यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ १० पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ७४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १२ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५५ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २० पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका








डिसी नेपाल








Facebook Comment