सामाजिक सञ्जालमा विज्ञापन गरे मुद्रा अपचलनमा कारबाही हुने
काठमाडौं। सामाजिक सञ्जालमा विज्ञापन बढेपछि यसलाई कारबाहीको दायरामा ल्याइने भएको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै सामाजिक सञ्जालमा विज्ञापन गरे वैदेशिक मुद्रा अपचल कुसरमा कारबाही हुने चेतावनी दिएको छ।
सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर र युट्युबमा विज्ञापन गर्दा अनौपचारिक रुपम मुद्रा बाहिरिएको भन्दै राष्ट्र बैंकले विदेशी विनिमय ऐनअनुसार कारबाही हुने बताएको छ।
राष्ट्र बैंक यो सूचनाअनुसार अब फेसबुकमा बुस्ट गर्न पाइने छैन। यस्तै फेसबुक, गुगल र युट्युबमार्फत पनि विज्ञापन गर्न पाइने छैन।
राष्ट्र बैंकको यो सूचनाले डिजिट माध्यमलाई प्रभावित पार्ने छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment